खोटाङका जिसस प्रमुखलाई साबिककै काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । पार्टी परिवर्तन गरेको ठहरसहित निर्वाचन आयोगले पदमुक्त गरेका जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईलाई साबिककै कामकाजमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । जनता...