सातै प्रदेशका स्टार्टअपहरूको सहभागितासहित ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ काठमाडौँमा आयोजना हुँदै
काठमाडौँ । देशभरका नवप्रवर्तन र उद्यमशीलतालाई एकीकृत गर्दै ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ आगामी कार्तिक २७ र २८ गते काठमाडौँमा आयोजना हुने भएको छ। सातै प्रदेशका सयौं स्टार्टअप र...