मन्त्री सीता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशकबीच बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणबारे छलफल
काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका...