समृद्धिसँग जोडिएका आयोजना प्राथमिकतामा छन् : मन्त्री नेम्वाङ
ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्धिसँग जोडिएका सडक तथा पूर्वाधारका आयोजनामा सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन...