दैलेखमा बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-३, पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाएका छन्। प्रहरीका अनुसार स्थानीय ३८ वर्षीय अम्मर सलामी मगरले...