‘बैंकमा ठूलो निक्षेप भए पनि कर्जा प्रवाहमा गति सुस्त’ : संघ अध्यक्ष कोइराला
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले हाल नेपालको बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए तापनि कर्जा प्रवाह अपेक्षित गतिमा बढ्न नसकेको बताएका छन्। नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव...