प्रधानमन्त्रीसँग रास्वपाका प्रमुख सचेतक परियारको भेट
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर परियारले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।...