मन्त्रालयका सचिवको सट्टा मन्त्रीका सचिव सहभागी गराइएसँगै सिंहदरबारमा पद्धति र प्रणालीमाथि प्रश्न
सरकारी निर्णयअनुसार मन्त्रालयका सचिव सहभागी हुनुपर्ने सुरक्षित बसोबाससम्बन्धी कार्यक्रममा मन्त्रीका सचिवस्तरीय सल्लाहकारलाई मन्त्रीस्तरीय निर्णयबाट पठाइएपछि भ्रमण स्वीकृति, संस्थागत प्रतिनिधित्व र कार्यक्रमको अभिलेखीकरणमाथि प्रश्न उठेको छ। काठमाडौँ । अमेरिकाको न्युयोर्कमा आयोजित...