काँग्रेसका दुई निवर्तमान सांसदद्वारा रातो पासपोर्ट फिर्ता
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सांसद्वय प्रतिमा गौतम र सपना राज भण्डारीले रातो पासपोर्ट फिर्ता गरेका छन् । संघीय संसद् सचिवालयमार्फत सांसदको हैसियतमा प्राप्त भएको रातो पासपोर्ट उनीहरूले राहदानी विभागमा...