प्रचण्ड र बाबुरामविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै परेको सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेनिन विष्टलगायतले दायर गरेको रिटमाथि...