सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कताको आग्रह
काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन्। शुक्रबार अपराह्न २:१५ बजे गरिएको मापनमा ब्यारेजबाट प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पानी बगेको थियो। चतरामा...