२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदयपुर प्रशासनले भन्यो-‘सुनकोशी र सप्तकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू’

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सुनकोशी नदी र सप्तकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरूमा बाढी आउन सक्ने प्रबल सम्भावना रहेकोले अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक र सहायक मार्गहरूमा सवारी साधन चलाउँदा सावधानी अपनाउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘बर्षातको मौसम भएकोले कुनै पनि बेला ठूलो पानी पर्न सक्ने, भू(क्षय तथा खोला, खहरे र नदीहरूमा जल सतह बढ्न सक्ने, तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरूमा बाढी आउन सक्ने जसका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने प्रबल सम्भावना रहेकोले अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक र सहायक मार्गहरूमा सवारी साधन चलाउँदा सावधानी अपनाउनु हुन यस जिल्लाको सुनकोशी नदी र सप्तकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन, सबैमा अनुरोध गरिन्छ ।’

साथै मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा भारी वर्षा भइरहेकाले जिल्लाका विपद् टोलीहरूलाई पूर्वयारी गर्न समेत अनुरोध गरिएको छ ।

पशुपति प्रसाद गण, पिपलटार ब्यारेक पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ भने जिल्ला प्रहरी कार्यालय, उदयपुरको सबै सुरक्षा युनिटहरूलाई सतर्क अवस्थामा राख्न भनिएको छ ।

श्री सशस्त्र प्रहरी वल, नेपाल ५ नं. गण हे.क्वा. त्रियुगा उदयपुर सबै सुरक्षा युनिटहरूलाई सतर्क अवस्थामा राखी स्थानीय पालिकाका विपद् सूचक र स्वयंसेवकलाई सूचित गर्न अनुरोध गरेको छ।