साईबर अपराध मुद्दामा दुर्गा प्रसाईँलाई जिल्ला अदालतले दियो सफाई
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले विद्युतीय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौँले बुधबार उनलाई दुई वटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो । न्यायाधीश...