१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिएसपी चन्द र सई ठकुरीलाई तीन वर्ष कैद सजाय, ३ जनाले पाए सफाई 

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रमुख डिएसपी र प्रहरी नायव निरीक्षकलाई कैद तथा जरिवाना हुने सजाय सुनाइएको छ ।  

विशेष अदालतले आइतबार भ्रष्टाचार मुद्दामा सजाय तोक्दै उनीहरूलाई तीन–तीन वर्ष कैदको सजाय सुनाएको हो । 

जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिनु साथै प्रतिव्यक्ति ३२ हजार एक सय ५० रुपैयाँ असुलउपर हुने फैसला सुनाइएको अदालतले जनाएको छ ।  

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले यस्तो फैसला सुनाएको हो । २९ चैत २०७९ मा भ्रष्टाचार मुद्दामा दुवैजनालाई दोषी कायम गरेकोमा आइतबार सजाय निर्धारण भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा डिएसपी चन्दसमेत सई ठकुरी र थप तीनजनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेकोमा तीनजनालाई विशेषले सफाइ दिएको छ ।