जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा
काठमाडौँ। सिंहदरबार परिसरमा निर्माणाधीन प्रतिनिधि सभाको नयाँ सभाहल अन्तिम चरणमा पुगेको छ । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण सोही नयाँ सभा हलबाट गर्ने तयारी भइरहेको जनाइएको छ...