समता शुल्क फिर्ता गर्ने निर्णयको स्वागत गर्दै गगन थापाको आग्रह : बिजुलीमा लगाइएको भ्याट पनि पुनरावलोकन गरियोस्
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गर्ने भनिएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै...