प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन, उच्चस्तरीय समन्वय बैठक सम्पन्न
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी निर्वाचन तयारीको अवस्था अनुगमन तथा समीक्षा गरेकी छन्। भ्रमणका क्रममा उनले मुस्ताङ जिल्ला पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायत क्षेत्रको अवलोकन...