२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला स्तरीय समन्वय बैठक डोटीमा सम्पन्न, असल अभ्यासको आदान प्रदान

अ+ अ-

डोटी । जिल्लामा गरेका असल अभ्यासको आदान प्रदान गर्दै अन्तर जिल्ला स्तरीय समन्वय बैठक आइतबार डोटीमा सम्पन्न भएको छ 

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेशका तिन पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा जिल्लाले गरेका असल अभ्यासको आदान प्रदान गर्नुका साथै जिल्लाका साझा सवालहरूको बारेमा व्यापक छलफल गरी बैठक सम्पन्न भएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् । 

बैठकमा सबै जिल्लाका साझा सवाल अन्तर जिल्ला स्तरीय शान्ति सुरक्षा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, राजमार्ग सञ्चालन अवैध हातहतियार तथा लागू औषध नियन्त्रण, सार्वजनिक सवारी साधन व्यवस्थापन, सुरक्षा चुनौती र सुरक्षा चुनौती सामना गर्न प्रविधिको प्रयोग, सुशासन र बिपद व्यवस्थापनमा स्थानीय तहहरूसँग गरिने समन्वय तथा सहकार्य लगायतका विविध विषय बस्तुको बारेमा छलफल हुनुका साथै अन्तर जिल्लामा एक आपसमा गरिने समन्वय, सहकार्य र सहजिकरणको बारेमा समेत छलफल गरिएको प्रजिअ अर्यालले बताए । 

समन्वय बैठकमा सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेलधुरा, र अछामका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । बैठक सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र पुन्ना डोटीमा सञ्चालन भएको थियो ।