अर्थमन्त्रीसँग भेटघाटका लागि समय निर्धारण
काठमाडौँ । अर्थ मन्त्रालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न आउने सरोकारवाला, विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणका लागि भेटघाटको समय निर्धारण गरेको छ । मन्त्रालयका अनुसार भेटघाटका लागि प्रत्येक हप्ता मंगलबार,...