सकारात्मक र सृजनशील समाचार सम्प्रेषणमा प्रहरी महानिरीक्षक कार्कीको जोड
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन् । शुक्रवार मेट्रो ट्राफिक...