झलनाथ खनालद्वारा समाजवादी जागरण अभियान घोषणा
पार्टी नछाडेको खनालको स्पष्टोक्ति, कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन र वाम एकतामा जोड काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्। सोमबार...