भोलि समाजवादी मोर्चाले काठमाडौँमा अन्तरक्रिया गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले भोलि वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणबारे वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो। कार्यक्रम मङ्गलवार दिनको एक बजे...