समानान्तर कमिटी घोषणा गर्ने संञ्जिव राईलाई सोध्यो युवसंघले प्रस्टीकरण
काठमाडौँ । एकीकृत समाजवादी निकट युवा संघमा समानान्तर कमिटी घोषणा गर्ने संञ्जिव राईसँग प्रस्टीकरण सोधेको छ। युवासंघ अध्यक्ष विकल केसीले मंगलबार राईलाई संगठनको अनुशासन विपरीत काम गरेको भन्दै तीन दिनभित्र...