आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष पोखरेलले भरे समायोजन फारम, सम्झौता छिटो कार्यान्वयन गर्न जोड
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला प्रसाद पोखरेलले समायोजन फारम भरेका छन् । समायोजन फारम भर्ने समय सकिन १० दिन बाँकी रहँदा उपाध्यक्ष पोखरेलले सामान्य प्रशासन मन्त्रालयमा...