समावेशिता नारामा सीमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्नेमा उपराष्ट्रपति यादवको जोड
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व र राज्यका स्रोत-साधनमा समान पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा...