२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस समावेशिताको पक्षमा छ : देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी संविधान बनाउने नेतृत्व गर्ने काँग्रेस समावेशिताको पक्षमा रहेको बताएका छन् । उनले नेपाल प्राकृतिकरुपमा मात्रै नभएर जातजाति, भाषाभाषी र संस्कृतिका आधारमा पनि विविधतायुक्त रहेको बताए ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजाति समुदायका विभिन्न झाँकीहरू हेरेपछि आफूलाई नेपाल निकै सुन्दर रहेको अनुभूत भएको बताए ।

‘नेपाल प्राकृतिकरुपमा मात्रै होइन, जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण छ । यी सबै कुराहरू हाम्रो देशका सम्पत्ति हुन् । हामीले यी सबै कुरालाई संरक्षण र संवर्द्धन गर्दै बहुसांस्कृतिक देशका रूपमा नेपाललाई चिनाउन सक्छौँ,’ उनले भने ।

उनले काँग्रेस सधैँ समावेशिताको पक्षमा रहेको बताए । ‘हाम्रो देशै यस्तो छ, हामीले समावेशी संविधान लेखेका छौँ । र त्यहीअनुसार हाम्रो पार्टी पनि समावेशी बनेको छ । अनि हामी पनि समावेशिताको पक्षमा उभिएका छौँ,’ उनले भने ।