प्रधानमन्त्रीले भेटे मिर्गौलादाता समीक्षालाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो मिर्गौलादाता समीक्षा संग्रौलालाई भेट गरेका छन् । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ३ बजे आफ्नी...