२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भेटे मिर्गौलादाता समीक्षालाई

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो मिर्गौलादाता समीक्षा संग्रौलालाई भेट गरेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ३ बजे आफ्नी भाञ्जी नाता पर्ने संग्रौलालाई भेट गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समीक्षाले प्रधानमन्त्रीलाई ‘कस्तो छ मामा तपाईंको स्वास्थ्य ?’ भनेर सोधेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘ठीक छ, राम्रो भइरहेको छ, तपाईले मिर्गौला दिनुभो, धन्यवाद छ’ भनेका थिए ।

गत बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको थियो । बुधबारसम्म त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य लाभ गरिरहेकी समीक्षा भने डिस्चार्ज हुने क्रममा रहेकी छन् ।