काला सागरमा नागरिक समुन्द्री यातायातको सुरक्षामा राष्ट्रपति एर्दोगानको जोड
टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले काला सागर (ब्ल्याक सी) मा नागरिक समुन्द्री यातायातको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । किर्गिस्तानको बिस्केकमा आयोजित साङ्घाई सहयोग संगठन...