समृद्ध नेपाल निर्माणमा सबै अग्रसर हुनुपर्छ : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले...