२० हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका...