सभामुख र उपसभामुखले गरे सगरमाथा आरोही बुढामगरलाई सम्मान
काठमाडौँ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्। बालुवाटारस्थित सभामुखनिवासमा आज बुढामगरलाई स्वागत गर्दै...