राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादानलाई धर्म, संस्कृति र परम्पराको विशिष्ट महत्त्व बोकेको पवित्र कार्यका रूपमा व्याख्या गरेका छन् । बिहीवार शीतल निवासमा काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह...