इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकायबीचको सहमति संकटमा : इरानी परराष्ट्र मन्त्री अराघ्ची
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए)बीचको सहकार्य अन्त्य हुन सक्ने सम्भावना रहेको परराष्ट्र मन्त्री सयद अब्बास अराघ्चीले बताएका छन् । ...