जेनजी आन्दोलनको निशाना बनेका सरकारी गाडी ‘किलोको भाउमा’
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा राजधानीमा जलेका सरकारी सवारी साधनहरू अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको हाताभित्र थुप्रिएका छन्। तीमध्ये धेरै गाडी अब पत्रुको मूल्यमा, किलोको भाउमा बेच्नुपर्ने बाध्यता आएको छ।...