सरकारी सेवाभित्र छुवाछुत ! यी हुन् पाँच विभेद
नेपालको संवैधानिक तथा कानुनी व्यवस्थाहरूले जातीय छुवाछुतको अन्त्य गरेको धेरै समय भइसकेको छ । विभिन्न राजनैतिक एवं अन्य सामाजिक आन्दोलनहरू, अभियानहरू र कार्यक्रमहरू समेत जातीय छुवाछुतका विरुद्धमा निरन्तर लागिपरेका छन्...