१२ फाल्गुन २०७९, शुक्रबार
सरकारबाट बाहिरिने एमालेको तयारी
काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । आज (शुक्रबार) साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति काँग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।...