माधव नेपालले गरे सरकारमा जाने सङ्केत
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने सङ्केत दिएका छन् । गैर भौगोलिक कमिटीका नेताहरूलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने...