वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन पेश गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएका अध्ययन प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र...