निजामती सेवा ऐनसहित तत्काल ४० वटा कानुन बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले संविधान अनुकूल कानुन बनाउने कार्यलाई तीव्रता दिन र गम्भीरतापूर्वक विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार राष्ट्रिय सभामा प्रस्तुत ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको...