सरयू-कमला एक्सप्रेसले अयोध्या र जनकपुरलाई जोड्यो, धार्मिक यात्रामा सहजता हुने योगीको भनाइ
काठमाडौँ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने सरयू-कमला एक्सप्रेस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप नजिक बनाउने बताएका छन्। रेल सेवाको...