मन्त्रीले नै जनता बेचेर खाने प्रवृत्ति बढेपछि राजावादी सडकमा आएको सरल सहयात्रीको दाबी
काठमाडौँ। नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले सरकारको गलत क्रियाकलापको कारणले नै राजावादीहरू सडकमा उत्रिएको दाबी गरेका छन् । पार्टीको नेवा: तामाङ केन्द्रित उपत्यका जागरण अभियानको उद्घाटन समारोहलाई...