२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीले नै जनता बेचेर खाने प्रवृत्ति बढेपछि राजावादी सडकमा आएको सरल सहयात्रीको दाबी

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले सरकारको गलत क्रियाकलापको कारणले नै राजावादीहरू सडकमा उत्रिएको दाबी गरेका छन् ।

पार्टीको नेवा: तामाङ केन्द्रित उपत्यका जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाए ।

उनले भने, ‘भिजिट भिसामार्फत गृहमन्त्रीले ज्याद्रो ढंगले सरकारमा बसेर काम गरिरहेका छन् त्यसमा सती जाने काम काँग्रेस र एमालेको गठबन्धन सरकारले गर्दैछ । देशका मान्छेलाई सरकारमा बसेका मन्त्री र मन्त्रीको पद दुरुपयोग गरेर देशका जनता बेचेर खाने प्रवृत्तिले गर्दा राजावादीहरू सडकमा उत्रिन अवसर प्राप्त गरेका हुन् । तीनका विरुद्ध पनि हामीले प्रतिवाद गर्नुपर्छ ।’

उनले यो सरकार नक्कली भुटानी शरणार्थी प्रकरणसहित ठूला काण्डलाई दबाउन बनेको दाबी गरे । जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर जलाउनेलाई अदालतले दोषी नदेखेको भन्दै उनले आलोचना गरेका छन् ।