जर्मनीका लागि प्रस्तावित राजदुत जोशी: ‘कूटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु’
काठमाडौँ । जमनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरु जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । संसदीय सुनुवाइ समितिको मंगलवारको...