काठमाडौँ नगरप्रहरी प्रमुख पाण्डेद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष स्पष्टीकरण पेस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख वरिष्ठ नगरप्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष सोमबार सातबुँदे स्पष्टीकरण बुझाएका छन् । अनुशासनहीन व्यवहार, अमर्यादित आचरण र सञ्चारमाध्यममा अनधिकृत...