घुससम्बन्धी मुद्दामा कार्यालय सहयोगी दोषी, सर्भेक्षकलाई उन्मुक्ति
काठमाडौं । घुस लेनदेनसँग सम्बन्धित मुद्दामा विशेष अदालतले नापी कार्यालयका एक कर्मचारीलाई दोषी ठहर गर्दै सजाय तोकेको छ भने सोही प्रकरणमा मुछिएका सर्भेक्षकलाई सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...