‘सर्वपक्षीय सरकार निर्माण गरेर संविधान लेखन गर्नुपर्छ’- रवि किरण हमाल
काठमाडौँ । जेन जेड अगुवा रवि किरण हमालले संसद पुनर्स्थापनाको च्याप्टर क्लोज भइसकेको बताएका छन्। तत्कालीन संसदले जनताका कुरा नसुन्दा विद्रोह भएको र उक्त संसदबाट निर्मित सरकारले ७६ जना मानिसलाई...