रास्वपा नेता र सांसद विरुद्धको अवहेलनामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरुविरुद्ध दायर अदालतको अवहेलना निवेदनमा सम्बन्धित प्रमाणहरू पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको...