जेन जेड फ्रन्टद्वारा १३ सदस्यीय सल्लाहकार परिषद् गठन
काठमाडौँ । रक्षा बम नेतृत्वको जेन जेड फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ । फ्रन्टका कार्यलाई सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रजहरू समेटेर परिषद् गठन गरिएको जारी विज्ञप्तिमा...