हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको काम सकाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन, दशैलगत्तै सञ्चालनमा आउने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा-ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरको...